सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विप्लव समूहका सेती ब्यूरो सचिव डबल शाह पक्राउ

विप्लव समूहका सेती ब्यूरो सचिव डबल शाह पक्राउ

धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सचिव डबल शाह पक्राउ परेको समाचार प्राप्त भएको छ । शाहलाई शुक्रबार बिहान धनगढी उपमहानगरपालिका ५ हसनपुरबाट पक्राउ गरिएको हो । पूर्व सभासद्समेत रहेका शाह धनगढीस्थित डेराबाटै पक्राउ परेका हुन् । कैलाली प्रहरीले भने यसको पुष्टि गरेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend