बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पोखरामा बम डिस्पोज गर्ने क्रममा सैनिक जवान घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा सैनिक जवान घाइते

पोखरा । बम डिस्पोज गर्ने क्रममा पोखरामा १ जना सैनिक जवान घाइते भएको समाचार प्राप्त भएको छ । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बिम निष्क्रि पार्ने क्रममा विस्फोट हु“दा घाइते भएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend