बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन

नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान पौने १२ बजे निधन भएको अस्पतालले जनाएको छ । श्रेष्ठको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend