सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

 

१ असार, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend