बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भाजपा नेता जोली र जनमतका शरद सिंह यादवबीच भेटवार्ता

भाजपा नेता जोली र जनमतका शरद सिंह यादवबीच भेटवार्ता

४ जेठ , काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता डा.विजय जोलीसंग जनमत पार्टीका नेता शरद सिंह यादवले भेटवार्ता गरेका छन् । आइतबार भएको भेटमा नेपाल- भारत सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्ध बारे छलफल भएको नेता यादवले जानकारी दिएका छन् ।

जेठ ३ गते शनिबार नेपाल भ्रमणमा आएका भाजपाका नेता जोली लाजिम्पाटस्थित एक होटेलमा बसेर राजनीतिक भेटघाटमा रहेका छन् । ऊनी आगामी मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend