सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

फाइल तस्बिर ।

१७ बैशाख, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जसअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टीतेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend