बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा

८ वैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । आज सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । मन्त्री भट्टराई गत २०८१ असार ३१ गते नियुक्त हुनुभएको थियो ।

 

विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि नेपाल शिक्षक महासङ्घले निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend