सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

२ वैशाख, काठमाडौं । स्थानीय बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँ तोकिएको छ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता सुनको मूल्यमा उतार चढाव भइरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend