सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थसचिवमा घनश्याम उपाध्याय

अर्थसचिवमा घनश्याम उपाध्याय

 

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ  ।

त्यस्तै अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे राष्ट्पतिको कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ ।

 

 

 

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend