सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त

मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार निकिता पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend