काठमाडौं । काभ्रेमा गोली चलेको समाचार प्राप्त भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको बताईएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले घटनाको पुष्टि गरेको छ । ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै जादा प्रहरी र बिप्लव समूहका कार्यकर्ता बिच गोली हाना हान भएको महाशाखाले जनाएको छ । विस्तृत विवरण केही समय पछि ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend