मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

तोलामा ११ सयले बढ्यो सुन

तोलामा ११ सयले बढ्यो सुन

 

८ माघ, काठमाडौं । आज सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ। आज छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend