सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालका ख्याति प्राप्त सरोद वादक पं सुदर्शन राजोपाध्याय कलकत्ता जाने

नेपालका ख्याति प्राप्त सरोद वादक पं सुदर्शन राजोपाध्याय कलकत्ता जाने

 

१६पुष, काठमाडौँ। नेपालका ख्याति प्राप्त सरोद वादक पं सुदर्शन राजोपाध्याय भारतको कलकत्ता शहरमा हावरा सरत सदनमा हुन गइ‌रहेको स्वामी हरीदास संगीत सम्मेलनमा आफ्नो प्रस्तुती देखाउन यही जनवरी १७ तारिख काठमाडौंवाट कलकत्ता प्रस्थान हुँदैछ । उक्त संगीत सम्मेलनमा भारतवाट पनि कलाकारहरुको प्रस्तुती हुने छ  । गायनमा निर्देशी मुखर्जी कत्थक नृत्यमा डा. रूपा चक्रवर्ती तबलामा दिपक चक्रवर्ती र हार्मोनियममा पं. रन्जन मुखर्जी भएको जानकारी छ । कार्यक्रम जनवरी १८ तारिख सांझ ५ बजेवाट सुरु हुने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend