सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

केन्द्रीय प्रचार विभागको बैठक बस्दै

केन्द्रीय प्रचार विभागको बैठक बस्दै

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।

पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशिल बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरुको बैठक बस्न लागेको हो । जसपा नेपालले पुस ८ देखि पुस २४ गतेसम्म गठन भएका विभागहरूको बैठक पालैपालो बस्ने गरी बोलाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend