सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सल्लाहकार चयन

सल्लाहकार चयन

काठमाडौं । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक संघ नेपालले सल्लाहकार चयन गरेको छ।

 

संघको पौष ६ गते शनिबार अध्यक्ष तारालाल धरेलको अध्यक्षतामा बसेको दोस्रो कार्य समिति बैठकले ३ जनालाई सल्लाहकार मनोनित गरेको हो।

 

जसअन्तर्गत सल्लाहकारहरूमा तारानाथ देवकोटा,रबिलाल धरेल र कानुनी सल्लाहकारमा ठाकुर रमण आचार्यलाई चयन गरेको अध्यक्ष धरेलले जानकारी दिनुभयो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend