सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिप्लवको बन्दलाई लक्षित गर्दै देशै भरी सुरक्षा व्यवस्था कडा

बिप्लवको बन्दलाई लक्षित गर्दै देशै भरी सुरक्षा व्यवस्था कडा

काठमाडौं । सरकारले नेकपा बिप्लव समुहको बन्दलाई लक्षित गर्दै सुरक्षा व्यावस्था कडा बनाएको छ । बिप्लव समुहले आहान गरेको बन्दलाई लक्षित गर्दै देशैभरको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले देशभरीका जिल्ला प्रहरी कार्यालयलाई स्थानीय सुरक्षा अवस्थालाई हेरेर कदम चाल्न समेत निर्देशन दिइएको छ । त्यसैगरी सुचना संकलनका लागि देशैभर ब्यापक सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । बिप्लप समुहको निसानामा रहेका उद्योग कलकारखाना र विभिन्न ब्यक्तिको सुरक्षामा ध्यान दिइएको प्रहरी बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend