सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब के हुन्छ, विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

अब के हुन्छ, विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उन्मुख भएको बताएको छ । पछिल्ला दिनमा विप्लव नेतृत्वको पार्टीले राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकार आक्रोशित बन्दै गएको छ । प्रहरीले देशका बिभिन्न ठाउबाट विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend