बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि बस्दै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

५ मंसिर , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकको निरन्तरता स्वरूप पार्टी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा  समसामयिक राजनीति गतिविधि,  पार्टीको आगामी कार्यदिशा लगायतमा छलफल हुने रास्वपाले जनाएको छ। मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो । अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend