सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री चढेको विमान ३ चक्कर लागे पछि छानविन समिति गठन

प्रधानमन्त्री चढेको विमान ३ चक्कर लागे पछि छानविन समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान होल्ड भएपछि यस बारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति बनाएको बताएको छ । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयले जनाएको छ । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लागेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend