सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

२१ असोज, काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी खाद्यान्न सामग्रीहरु सहयोग गरीएको छ । चामल – ३६० वोरा, चिउरा – १०० व्याग, मसुर दाल – ४० व्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलव्ध गराएको छ ।

उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका थिय । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास संघले लिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend