सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज पनि बढ्यो सुनको मुल्य

आज पनि बढ्यो सुनको मुल्य

१० असोज, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ बढेको हो । हिजो (बुधबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend