सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आधिकारिक पुष्टी बिना सामाजिक संजालमा श्रद्धान्जली दिन किन हतारो ?

आधिकारिक पुष्टी बिना सामाजिक संजालमा श्रद्धान्जली दिन किन हतारो ?

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक अबस्थामा रहेको बताईएको छ । तर उनको अवस्था गम्भिर भने पनि निधन भयो भनेर हस्पिटलले आधिकारिक पुष्टी  सार्वजनिक गरेको अवस्था छैन् । समाजिक संजाल फेसबुकमा हेर्दा ठुला राजनितीक दलहरु देखी सर्वसाधारणलाई श्रद्धान्जली दिन हतारो परेको देखीएको छ । हस्पिटलको आधिकारिक पुष्टी  बिना समाजिक संजालमा कमेट र लाईक बढाउन निधन भएको पुष्टी नभईकन श्रद्धान्जली दिन मिल्छकी मिल्दैन । केही दिन देखी राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था अम्भिर रहेको भन्दै बचान सक्ने अवस्था कम भएको उपचारमा संलग्न डाक्टरहरुले बताए पनि निधनको घोषणा भने गरेका छैन्न् । अर्को तिर मिडियाले पनि निधन भयो भनेर समाचार प्रकाशन प्रशारण गरेको अवस्था छैन् । आधिकारिक धारणा बिना सामाजिक प्रयोगकर्तालाई श्रद्धान्जली दिन किन हतारो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend