सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सिन्धु विकास बैंकले माग्यो सीईओ

सिन्धु विकास बैंकले माग्यो सीईओ

६ असोज,काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि सिन्धु विकास बैंकले दरखास्त माग गरेको छ । बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend