सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ऊर्जा, मन्त्री पुनको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना

ऊर्जा, मन्त्री पुनको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना

  • शुक्रबार, १७ फाल्गुन २०७५

काठमाडौं । अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्था सुधार भएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिए । आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend