सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भदौ १३ देखि १५ गतेसम्म एभिन्यूज खबरले तीज विशेष कार्यक्रम आयोजना गर्दै

भदौ १३ देखि १५ गतेसम्म एभिन्यूज खबरले तीज विशेष कार्यक्रम आयोजना गर्दै

१३ भदौ, काठमाडौं । यही भदौ १३ गते देखि १५गतेसम्म एभिन्यूज खबर टेलिभिजनले नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा तीज महोत्सवको आयोजना गर्ने भएको छ ।

काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा हुने महोत्सवमा तीजको परम्परागत बिशेषता झल्कने लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने एभिन्यूज खबर टेलिभिजनले जनाएको छ । कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend