मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

आज सुनको मुल्य कति ?

आज सुनको मुल्य कति ?

१२ भदौ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend