बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेप्से परिसूचक ३ हजार अंकमा; २९ अर्ब बढीको कारोबार

नेप्से परिसूचक ३ हजार अंकमा; २९ अर्ब बढीको कारोबार

काठमाडौं ।बिहीवार (३१ साउन ) नेप्से परिसूचक  ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा पुगेको छ । त्यस्तै , शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।

हिजो १०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ । ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ । भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend