सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सुनको भाउ ह्वात्तै बढ्यो

आज सुनको भाउ ह्वात्तै बढ्यो

२५ साउन ,काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । हिजोको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend