सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

२८ असार, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार अण्डाको मूल्य बढाएको छ । संघको बसेको बैठकले शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend