सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाणिनी बहुमुखी क्याम्पसमा प्रेम पत्र लेखन

पाणिनी बहुमुखी क्याम्पसमा प्रेम पत्र लेखन

अभिनव चौहान

अर्घाखा“ची । अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सन्धिखर्कमा रहेको पाणीनि बहुमुखी क्याम्पसमा प्रणय दिवसको अवसरमा प्रेम(पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भरत न्यौपाने, विशिष्ट अतिथि लक्ष्मण खड्का र राजेन्द्र प्रसाद आचार्य रहनु भएको थियो ।

मञ्जु घिमिरे , लक्ष्मण भट्टराई र मिनराज खनालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा मेलिना सिंह ठकुरी प्रथम, अभिनव चौहान द्वितिय, सरोज श्रेष्ठ तृतिय र सरोज बन्जाडे सान्त्वना भएका छन ।

कार्यक्रम सुदिप खनालको अध्यक्षता, बिराज मुखियाको स्वागत मन्तव्य तथा सागर परियारको संचालनमा सम्पन भएको सहकर्मी अभिनव चौहानले जानकारी दिनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend