सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीे ओलीले गरे एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्रीे ओलीले गरे एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन

काठमाडौं । केही समय देखी नेपालमा पानी जहाजको बारेमा बिभिन्न बहस र टिकाटिप्णी भए । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको कुरा गर्दा हावादारी गर्फ भनेर पनि कुरा काट्नेको जमाथ धेरै थियो र छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend