सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

९ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य एक सय रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend