बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सञ्चारकर्मी आस्था केसीको जनयुद्धका चिठी पुस्तक सार्वजनिक

सञ्चारकर्मी आस्था केसीको जनयुद्धका चिठी पुस्तक सार्वजनिक

६ जेठ, काठमाडौँ। जनयुद्धका चिठी नामक पुस्तक शनिवार सार्वजनिक भएको छ। एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन्।

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी सञ्चारकर्मी आस्था केसीले यो पुस्तक तयार पारेकी हुन । उनले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर पुस्तकारमा प्रकाशन गरेकी हुन्।अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend