सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्वाचन आयोगले दियो मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन

निर्वाचन आयोगले दियो मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन

१५ बैशाख ,काठमाडौँ । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले    र्निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने जानकारी  दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् ।

अायोगले उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend