सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

खबरब्रेकिंग,काठमाडौं, चैत २८। ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो ।

गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालन भएको परिक्षामा ४० हजार ५८० जना सहभागी परीक्षार्थी मध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend