सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आजदेखि पेट्रोलको मूल्य बढ्यो

आजदेखि पेट्रोलको मूल्य बढ्यो

फाइल तस्बिर ।

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । प्रतिलिटर चार रुपैयाँ बढाएसँगै सोमबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend