सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर, योग्यता कति ?

ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर, योग्यता कति ?

खबरब्रेकिंग,काठमाडौं, फागुन १६। ग्लोबल आइएमई बैंक लिमिटेडमा रोजगारको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको छ।

बैंकले असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित चैत्र २ गतेसम्म आवेदन दिन सक्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend