सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सरकारले बोल्यायो आन्दोलनरत मिटरब्याज पीडितलाई बार्तामा

सरकारले बोल्यायो आन्दोलनरत मिटरब्याज पीडितलाई बार्तामा

खबरब्रेकिंग,काठमाडौं, फागुन १३। सरकारले आन्दोलनरत (मिटरब्याज)पीडितलाई बार्ताका लागी बोलाएको छ । गृह मन्त्रालयले आज पत्र पठाउँदै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएको हो ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए । वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहनुहुने र सङ्घर्ष समितिबाट बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन भनिएको जानकारी उनले दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend