काठमाडौं । दिपक मनाङ्गे भनेर परिचित राजीव गुरुङले अन्तत प्रदेशसभा सदस्यको सपथ लिन सफल भएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराए । मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वा्चित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend