सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

खबरब्रेकिंग, काठमाडौँ, माघ २६ । कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्ष २०७८\७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend