सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ

आज शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ

खबरब्रेकिंग, काठमाडौँ, माघ २६ । आज शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ पुगेको थियो । सुनको भाउ शुक्रबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदीको भाउ २० रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३३ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend