सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कलंकी नापी कार्यालयका सर्भेक्षक पक्राउ

कलंकी नापी कार्यालयका सर्भेक्षक पक्राउ

खबरब्रेकिंग, काठमाडौँ, माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई १ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार चौलागाईलाई नगद १ लाख सहित पक्राउ गरेको हो ।टोलीले ‘एक लेखापढी कर्मचारी समेत उनि सँगै पक्राउ गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend