बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आज सुनको मूल्य बढ्यो , चाँदीको घट्यो

आज सुनको मूल्य बढ्यो , चाँदीको घट्यो

७ पुष , काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपैयाामा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend