सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली कामदार जापान पठाउने प्रक्रियामा बिचौलिया नराखिने

नेपाली कामदार जापान पठाउने प्रक्रियामा बिचौलिया नराखिने

काठमाडौं– जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने आवश्यक तयारी तीब्र पारेको छ । तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट वार्ता गरेका छन् । भेटका क्रममा राजदूत साइगोले कामदार लैजाने विषयमा आवश्यक विधि र प्रक्रियाको काम अघि बढिरहेको बताए । सो क्रममा मन्त्री विष्टले नेपाली युवा जापान जाँदा ठगी हुन बाट बचाउन कुनै पनि बिचौलिया राख्न नहुने विषयमा धारणा राखेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend