बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रोयल इन्फिल्ड मोटरसाइकलका तीन भेरियन्ट सार्वजनिक

रोयल इन्फिल्ड मोटरसाइकलका तीन भेरियन्ट सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५००० को तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरिएका  छन्  ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्का अटोमोटिभद्वारा नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।

त्रिवेणाी ग्रुपका निर्देशक सुवाषचन्द्र संघाई र रोयल इन्फिल्सका प्रतिनिधिले उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

कम्पनीले रु. ५ लाख ५० हजार, ५ लाख ५५ हजार र ५ लाख ६५ हजार मूल्य तोकेको छ । सबै भेरियन्टको बुकिङ खुलेको कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend