खबरब्रेकिंग, काठमाडौँ, पुस ६ गते । नेपाल राष्ट्र बैंकमा ठूलो मात्रामा जागीर खुलेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार पाँच दर्जनभन्दा बढी नयाँ कर्मचारी माग भएको छ । सहायक निर्देशक पदमा ३४ जना,३४ जना सहायक पदका लागि आवेदन माग भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend