सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिवादित दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए अन्तत राजीनामा

बिवादित दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए अन्तत राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्तत राजीनामा दिएका छन् । उनको नियूक्तिको बिषयलाई सत्तारुण दलकै नेताहरुले बिरोध गरे पछि सरकारको निर्देशनमै राजिनामा दिएको बुझिएको छ । झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरे । झाको बिषयलाई लिएर अहिले नेकपामा केही दिन देखी आरोप प्रत्यारोप सुरु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend