सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जग्गा पाउनुपर्ने माग गर्दै पुर्वराजा ज्ञानेन्द्रकी छोरीले दिईन सर्वोच्चमा निवेदन

जग्गा पाउनुपर्ने माग गर्दै पुर्वराजा ज्ञानेन्द्रकी छोरीले दिईन सर्वोच्चमा निवेदन

काठमाडौं — नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । उनले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पुर्ण इजलासले फैसला गरेको थियो । फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले पत्रचार गरेको थियो । दूई सताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खाली गरिदनेबारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend