काठमाडौँ असोज ३ गते ।विध्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालिएको छ । उक्त विद्येयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौंमा केन्द्रित भएर आन्दोलनमा उत्रिँदैन छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन् ।नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन प्रारम्भ हुँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend