सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोही कसैको गुलाम नभएको स्वतन्त्र देश हो नेपाल ,

कोही कसैको गुलाम नभएको स्वतन्त्र देश हो नेपाल ,

काठमाडौं, आज सम्म कोही कसैको गुलाम नभएको स्वतन्त्र देश हो नेपाल , यो हाम्रो पुर्खाले आर्जेको रास्ट्र नेपाल, श्री ५ त्रिभुवन वीर विक्रम शाह नेपालका आठौं शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका इतिहास छन । कति फरक छ अहिले, अहिलेको अबस्था भने नेताका स्वार्थअनुकूल र गुलामी जी – हजुर नगरेमा , दुनो सोजिदैन , नेपाली जनताको भावनाविपरीत भएका अनेकौं अ -नागरिक निर्णय ले जनाउछ , अधिकाम्स कार्यकर्ता नेताका गुलाम भएका छन नेतृत्वको गुलामी नगर्दा पाखा परिन्छ भन्ने डर छ। उदाहरणका लागि कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस मायो वादीमा प्रसस्त छन।

नागरिक समाज र दलकै नेताका नाममा सञ्चालित प्रतिष्ठानहरू पनि गुट, पार्टी र राज्यले नै कब्जा गर्ने गरेका उदाहरण कति छन् कति , आधा दर्जन नेताको गुलाम गर्नेबाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने अल्प मतमा छन्। यदी तपाईं आफूलाई चेतनशील र साधारण नागरिक ठान्नुहुन्छ, हो भने ? तेसो हो भने बुज्नु नेताहरु विदेशीका गुलाम हुन्, यी नेपाली होइनन् सबै नेता विदेशी देशको आदेश अनुसार चल्ने गरेको पाईएको छ। अनि नागरिकहरु दलका दास- गुलाम , नेताका नोकर- रैती बनेका छौ , ? कति दास बन्छौ ?

जाग अब सोच , उठ भ्रष्टाचार बेथिको बोरोध गर , मातृभुमीले तिमीलाई दलिय दास- गुलाम र नेताको नोकर- रैती हुन बाट मुक्त जीवन दिनेछिन् । हामी कुलीन नेपाली नागरिक हुनेछौ तिम्रा आगामी पुष्ताले सुख पाउने छन। नागरिक स्वतन्त्रता या ब्यक्तिगत स्वतन्त्रता अहिले नेपालमा छैन । राजनीतिक दलहरू र त्यसका मुठीभरका केही नेताहरूको कब्जामा मुलुक गुलाम बनाउन अग्रसर देखिन्छन। अर्को तर्फ , नेपाली नेता, बुद्धिजिवी तथा नागरिक अगुवाहरुलाई विदेशी शक्तिकेन्द्रले मिलाई नागरिक नेताका गुलाम भएका छन। हाम्रा नेताहरु विदेशीका गुलाम , र बुद्धिजीवि तथा नागरिक अगुवाहरु नेताका झोले , यस्ता व्यक्तिपनि नेताका गुलाम हुन्, जनताको वास्तविक साथी होइनन्।

नेपालको दुर्भाग्य, अदूरदर्शी नेता तथा नेताका स्वार्थी तथा लम्पट बुद्दिजिबिहरु धेरै भए नेपालमा , नेपालका युबा देखि किसान, कर्मचारी , शिक्षक डाक्टर, इन्जिनियर, उद्योगी ,व्यवसायीहरु र बैंकसामेत राजनीतिक नेताका गुलाम हुन् त ? कैले सम्म ? पडनेले पडेर , सुन्नेले सुनेर बोल्नेले बोलेर बिरोध गरौ। नेपालमा पत्रकारिता कति त्वम शरणम छ, लम्पट बनेको छ, शक्तिकेन्द्रको गुलामी गर्दछ,नेता, बुद्धिजीवि तथा नागरिक अगुवाहरुलाई विदेशीका भरौटे भन्दा हुन्छ , क्या मिलेको छ , सचेत नागरिक कैले सम्म चुप चाप बस्ने हो ? नेताका छोरा छोरी ऐश आराममा हुर्केको देखिन्छ द्वन्द्वपीडितका छोराछोरी र असल नागरिकहरु बिदेशिन, विदेशीको गुलाम वन्न वाध्य भएका छन्।

दयालु र इमानदार मानिसको लामो आयु हुन्‍छ भन्छन , उसलाई अरू मानिसहरूले आदर र न्‍यायको व्‍यवहार गर्छन्। ठूलो मान्छे धनी मान्छे भन्दा पनि असल,ज्ञानी,इमानदार र दयालु मान्छे बन्नु मेरो प्यारो छोरा धेरै पढनु सफलताको शिखरलाई छुनु भनि आशिर्वाद पाएका थियौ हाम्रा आमाबाबुबाट, हामी पुर्खेउली अप्नोपन स्वाबलम्बी , नेपालीको स्वभाव–मिलनसार, सहिष्णु इमानदार र स्वाभिमानी हुनु नै हो । हामी प्रत्येकको रगतमा यस्ता गुणहरू भरिभराउ छन् । निकै हकी र दयालु स्वभावको नेपाली विदेश पलायन हुन् बाध्य छ। इमानदार र दयालु डिलरहरूले नेतृत्व लिन्छन् भने सहयोग गरौ , दयालु, बुझ्ने र टोली सदस्यको अवस्था र समस्याहरूप्रति संवेदनशील हुनुहोस्। हुन त मानिसहरूको आ–आफ्नै बानी र स्वभाव हुन्छ, बानि व्यहोरा अनुरुप सर सङ्गत ले सपार्छ बिगार्छ , सरल विचारले, गर्दा राम्रो, दयालु, इमानदार जीवन साथी बनाउन मद्दत गर्छ ।कर्मको फल निश्चित छ ।कर्म निश्चित छ किनकि कुशल कर्मले सुख हुन्छ र अकुशल कर्मले दुख हुन्छ। कुनै कर्मको फल तुरुन्तै आउँछ र कुनै कर्मको फल आउन केही समय लाग्छ, तर फल निश्चित रुपमा आउँछ । थोरै कर्मको फल धेरै भएर निक्लिन्छ। कर्म गर, तर फलको आशा नगर।अर्थात्, कर्म तिम्रो अधीनमा छ भने फल तिम्रो वशमा छैन ।यो साचो हो जस्तालाई तस्तै हुन्छ। सधैँ असल, इमानदार र पोजेटिभ एटिट्युड कायम राखेमा एक खुसी र सुखी सम्बन्धको प्रतिफल प्राप्त हुने छ। कर्मको फल निश्चित छ! सोझी, इमानदार, मायालु, दयालु, समझदार, प्रेरणा र हौसला दिने नेता कार्यकर्ता बनौ राष्ट्र निर्माणमा जुटौ। झन्डामा चढाएको फूल र मूर्तिमा चढाएको फूलमा धेरै फरक छ। कानुनी अधिकारको रक्षा र प्रतिनिधित्वको लागि त कानुनी सहायता झनै अपरिहार्य हुने हुदा ख्याल गरौ। असल नियतका साथ गरिने काममा जोड दुनु पर्छ। बच्चाहरु को र वृद्ध रक्षक बनौ । सम्मानजनक बन्नुहोस। एक इमान्दार र दयालु मानिस दियो जस्तो बलि रहने छ। जन्म लिएका छौ मृत्यु पनि निश्चित छ।

लामो समय बित्यो माओवादी , नेपाली कांग्रेस , एमाले , राप्रपा आदि का नेताहरु इमानदार र उत्तरदायी भएको भए देशले कति उन्नति प्रगति गर्ने थियो , अल्पभाषी, मृदुभाषी समयनिष्ट अनुशासन, दयालु र न्यायीक राष्ट्र नेपाल बन्ने थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend